काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ

२०८२ असार १३ गते, शुक्रबार


काठमाडौँ । प्रहरीले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। उनलाई अनामनगरबाट पक्राउ गरिएको हो ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]