पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८२ असार १७ गते, मंगलवार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ। वृद्धि भएको मूल्य गए राति १२ बजेबाट लागू भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार

युरो र पाउण्डको मूल्य घट्यो

२०८२ आश्विन २१ गते, मंगलवार