लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाइ फायर

२०८२ असार २२ गते, आईतवार


काठमाडौँ । प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको छ । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।
उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार

नेप्से २.०७ अंकले घट्यो !

२०८२ श्रावण १३ गते, सोमबार