नेपाल र गौतमबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर

२०८२ असार २७ गते, शुक्रबार


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ।
एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए। उनले भने – ‘अहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको हो। अरू विषयमा छलफल गर्दै जान्छौं। ‘
दुई पार्टी एकता भएको घोषणा साउन २ गते गर्ने सहमति भएको छ।

प्रतिक्रियाहरु

[anycomment]