विश्वास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षसहित सात जना फरार

२०८२ श्रावण २२ गते, बुधबार


काठमाडौँ । काठमाडौं महानगरपालिका न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् । लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । फरार हुनेहरुमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, सदस्यहरु अनिता थापा र रोहित खड्का छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार

युरो र पाउण्डको मूल्य घट्यो

२०८२ आश्विन २१ गते, मंगलवार