अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

२०८२ श्रावण २८ गते, मंगलवार


काठमाडौँ । आज अन्तर्राष्ट्रिय युवा दिवस, संयुक्त राष्ट्रसंघको आह्वानमा रहेका वर्ष अगस्ट १२ मा यो दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाइदै छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान,अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा अगस्ट १२ लाई युवा दिवस घोषणा गरेको थियो । त्यसपछि पहिलो पटक सन् दुई हजारमा युवा दिवस मनाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु