नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार


काठमाडौँ । नेप्से ४ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय ६६ दशमलव ०९ विन्दुमा पुगेको छ । नेप्से बढ्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर कारोबार भएको छ ।
१ सय १ वटा कम्पनीको शेयर मूल्य बढेको हो । १ सय ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको हो । दिनैभरीमा ४५ हजार १ सय १६ पटक शेयर किनबेच हुँदा ३ सय २२ वटा कम्पनी कारोबारमा आएको छ । १३ वटा समूह मध्ये ४ समूह घटेको हो । बाँकी ९ समूह भने बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार