फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ । अहिले उद्धारको काम भइरहेको छ । बाँकी विवरण आउँन बाँकी छ ।