लोडसेडिङ तालिकामा हेरफेर (नयाँ तालिकासहित)

२०७१ भाद्र २० गते, शुक्रबार


काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा केही समय परिर्वतन गरेको छ । प्राधिकरणले शनिबार (भोलि)देखि लागू हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।प्राधिकरणको नयाँतालिका बमोजिम अब सातामा ५७ घन्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले हाल सातामा ५२ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ ।सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार