युरो र पाउण्डको मूल्य घट्यो

२०८२ आश्विन २१ गते, मंगलवार


काठमाडौँ । युरो र पाउण्डको मूल्य घटेको छ । आज युरोपियन युरोको खरिद दर १६६ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ १९ पैसा तय हुँदा बेलायती पाउण्डको खरिद दर १९० रुपैयाँ ३६ पैसा र बिक्री दर १९१ रुपैयाँ १७ पैसा छ। त्यस्तै, स्वीस फ्रयांकको खरिद दर १७७ रुपैयाँ ६० पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिद दर ९३ रुपैयाँ ५० पैसा र बिक्री दर ९३ रुपैयाँ ९० छ भने आज क्यानेडियन डलरको खरिद दर १०१ रुपैयाँ ५६ पैसा र बिक्री दर १०१ रुपैयाँ ९९ पैसा छ। सिंगापुर डलर एकको खरिद दर १०९ रुपैयाँ ५६ पैसा र बिक्री दर ११० रुपैयाँ ०३ पैसा छ ।

प्रतिक्रियाहरु

[anycomment]