लोडसेडिङ बढ्यो

२०७१ भाद्र २१ गते, शनिबार


काठमाडौ, २१ भदौ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरि लोडसेडिङको समय बढाएको छ ।साविकको तालिकामा केही हेरफेर गर्दै तालिकामा केही समय परिर्वतन गरेको हो । प्राधिकरणको नयाँतालिका अनुसार यसअघि सातामा ५२ घन्टा हुँदै आएको लोडसेडिङ अब ५७ घन्टासम्म हुनेछ ।
भार प्रणलीमा लोड वृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार