सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रति तोला दुई लाख ३९ हजार २०० कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु