राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८२ आश्विन २५ गते, शनिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल अस्वस्थ भएपछि जेनजी प्रतिनिधिहरूसँग आज गर्ने भनिएको छलफल दुई दिनपछि सरेको छ ।
राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । अहिले प्रारम्भिक परिक्षण भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]