२१ कम्पनी कालोसूचीमा

२०८२ आश्विन ३० गते, बिहीबार


काठमाडौँ । । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको सो कार्यालयले विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहिबार जारी गरेको सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
काम सन्तोषजनक नभएकाहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १८.४० अंकले घट्यो

२०८२ आश्विन ३० गते, बिहीबार

साढे ११ अर्ब बीमा दाबी भुक्तानी

२०८२ आश्विन ३० गते, बिहीबार

पेट्रोलको मूल्य घट्यो

२०८२ आश्विन ३० गते, बिहीबार