सम्पर्क मंचले मनायो पार्टी पुनर्गठन दिवस

२०८२ मंसिर १० गते, मंगलवार


काठमाडौँ । समाजवादी सम्पर्क मंच केन्द्रिय समितिले ऐतिहासिक १२औ पार्टी पुनर्गठन दिवसको भब्यरुपमा मनाएको छ। उक्त कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य तथा सङ्गठ्नका अध्यक्ष रत्न सिको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा शुभकामना आदनप्रदान चियापान र मन्चका सचिवालय सदस्य फुर्व सि को जन्मदिन परेकोले उनलाई अध्यक्ष रत्न सिसहित केन्द्रिय समितिका सदस्यहरुले शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विवाह पञ्चमी

२०८२ मंसिर १० गते, मंगलवार

विवाहपञ्चमी महोत्सव : आज मटकोर

२०८२ मंसिर ९ गते, सोमबार

८ लाख ३७ हजार मतदाता थपिए

२०८२ मंसिर ७ गते, शनिबार