प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो

२०८२ मंसिर १२ गते, बिहीबार


काठमाडौँ । आन्तरिक राजश्व विभागका अनुसार प्यान नम्बर लिनेको संख्या ७० लाख नाघेको छ । विभागले व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको जनाएको छ ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८ सय २० पुगेको हाे। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ५१ हजार ३ सय ७७ जना नयाँ करदाताले व्यवसायिक पान लिएका थिए भने आव २०८१/८२ मा १ लाख १८ हजार १ सय ३८ जना थपिएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु