सुनको मूल्य हालसम्मकै उच्च

२०८२ पुष ११ गते, शुक्रबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यपनि बढेको छ। आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो।
यससँगै चाँदी तोलामा ४५ सय ६५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य थियो। हिजो चाँदी तोलामा ४४ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]