मधेशका जिल्लामा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

२०८२ पुष २७ गते, आईतवार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने भएको हो। देशका पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै,आइतबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएको हो । साथै देशका पहाडी तथा हिमाली भू‍-भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]