सुनको भाउ ह्वातै झर्‍यो !

२०८२ माघ १९ गते, आईतवार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। शुक्रबार तोलामा सात हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय ६५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु