आईसीसीटी-२० विश्वकप :  नेपाल इटालीसँग प्रतिस्पर्धा गर्दै

२०८२ माघ ३० गते, बिहीबार

 काठमाडाैं आईसीसी टी२० विश्वकप क्रिकेटमा आज  खेल हुने भएका छन् भारतकाे मुम्बईको वानखेड़े स्टेडियममा बिहीबार दिउँसो सवा बजेदेखि नेपालले दोस्रो खेल इटालीसँग सामना गर्ने भएकाे हाे पहिलो खेलमा इङ्ल्यान्डसँग रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रने भएकाे हाे यसअघि गत आइतबार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल रनले चुकेको थियो अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल रनले पराजित भएको थियो यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरण भन्दा माथि जान सकेको छैन

नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ विश्वकपको समूहसी मा रहेको नेपालले इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गरेको हो समूहसी मा नेपालसहित दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्डसँगै स्कटल्यान्ड इटाली छन् बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी बरियताका आधारमा स्कटल्यान्डले अवसर पाएको हो

विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल लोकेश बम रहेका छन् विश्वकप क्रिकेटमा इटालीले पहिलो पटक खेल्दैछ तीन पटक विश्वकप खेलिसकेको नेपाल भन्दा इटाली विश्वकप क्रिकेटका लागि नयाँ टोली हो यो विश्वकपमा नेपाल इटाली दुवै टिमले पहिलो खेलमा हारको सामना गरेका छन् नेपाल इङ्ल्यान्डसँग पराजित हुँदा इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भयो दुवै टिमका लागि दोस्रो खेल जित्नैपर्ने दबाब

नेपालले समूहको तेस्रो खेल आगामी फागुन गते वेस्ट इन्डिज फागुन गते स्कटल्यान्डसँग खेल्ने भएकाे नेपाल इटालीको खेल अघि विश्वकपमा बिहीबार बिहान सवा ११ बजे श्रीलंका ओमानबीच प्रतिस्पर्धा हुने भएकाे हाे बिहीबार साँझ सवा बजेदेखि भारतले नामिबियासँग सामना गर्ने भएकाे छ।

प्रतिक्रियाहरु

[anycomment]