पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

२०७१ कार्तिक १८ गते, मंगलवार


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बेलुकी बसेको बैठकले पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा घटाएर १ सय २८ रुपैयाँ तथा डिजल र मट्टितेलमा एक रुपैयाँ ६७ पैसा घटाएर १ सय १ रुपैयाँ ५० पैसा कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
निगमले यसअघि पनि पेट्रोल, मट्टितेल र डिजेलको भाउ घटाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार