अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित)

२०७१ मंसिर २९ गते, सोमबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पुस २ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अबदेखि दैनिक १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन नआएको र जाडोका कारण लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले बताएको छ । यसअघि दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुँदै आएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार