२ बजेपछि बन्द फिर्ता हुने

२०७१ माघ ६ गते, मंगलवार

काठमाडौ, ६ माघ । ३० दलले आह्वान गरेको नेपाल बन्द २ बजेबाट फिर्ता हुने भएको छ । भोलि बुधबार तामाङ समुदायको विशेष पर्व सोनाम लोसार परेकोले २ बजेबाट बन्द फिर्ता हुने खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष एवं सभासद् रामकुमार खुम्बुले जानकारी दिए । तामाङ समुदायले बन्द फिर्ता लिन आग्रह गरेपछि २ बजेसम्मका लागि बन्द गरिएको २ बजेपछिबाट बन्द पूर्णरुपमा खुल्ने सभासद खुम्बुले बताए ।

प्रतिक्रियाहरु

[anycomment]