म्यानपावर व्यावसायीले घुडा टेकाए सरकारलाइ

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ, २६ फागुन। म्यानपावर व्यावसायीले सरकारलाइ घुडा टेकाएका छन । म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ ।ब्यवसायीको विरोध र दबाब आएपछि श्रम तथा रोजगार मन्न्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ । मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य रसिदका भरमा म्यानपावर कम्पनीका फाइल स्वीकृत गर्न थालेको छ । रसिदका भरमा पुनः श्रम स्वीकृति हुन थालेपछि रकम लेनदेनमा चलखेल सुरु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार