जनआन्दोलन र जनव्रि्रोहको फ्युजनको प्रश्न – हस्तबहादुर केसी

२०६९ चैत्र २५ गते, आईतवार


क्रान्तिका बाटाहरू र मोडलहरू फरकफरक हुन्छन् र वस्तुगत परिस्थिति तथा आत्मगत परिस्थिति अनुसार क्रान्तिका बाटाहरू निर्धारण गरिन्छ । विशेषगरि क्रान्तिमा कानूनी, गैरकानूनी, संवैधानिक, गैरसंवैधानिक र शान्तिपर्ूण्ा तथा हतियारबन्ध शसस्त्र संर्घष्ाका रूपहरू प्रयोग गरिन्छ । हामी यतिवेला कानूनी, संवैधानिक र खुला जनसंर्घष्ाको माध्यमबाट क्रान्तिलाई अगाडि बर्ढाईरहेका छौं र जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नयाँ नेपाली जनवादी क्रान्ति गर्ने कार्यनीतिक कार्यदिशाका आधारमा नेपाली क्रान्तिलाई अगाडि बर्ढाईरहेका छौँ । हाम्रंो पार्टर्ीी पारित गरेको कार्यदिशा जनयुद्धको जनव्रि्रोह नै हो । यो क्रान्तिको थलो राजधानी लगायत मुलुकका ठूला शहरहरू हुन भने क्रान्तिको आधार क्षेत्र गाउँनै हो । त्यसो भएर हामी यतिवेला शहर र गाउँलाई नै आधार इलाका बनाएर क्रान्तिलाई अगाडि बढाउन चाहन्छाँै । जनआन्दोलन र जनव्रि्रोह बिच फ्युजन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा जनक्रान्तिहरू सम्पन्न भएका इतिहास छ । हामी पनि नेपालमा चालु तेश्रो जनआन्दोलनलाई जनव्रि्रोहमा फ्युजन गरेर नेपाली क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । क्रान्तिको यो द्धन्द्धबादलाई सबै क्रान्तिकारीहरूले अत्यन्तै गहिर्राईका साथ हृदयगम गर्न जरुरी छ । यसै सेरोफरोमा रहेर यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
मुलुकमा यतिखेर गम्भीर प्रकारको राजनीतिक संकट पैदा भएको छ र यस संकटलाई क्रान्तिकारी शक्तिले क्रान्तिकारी संकटमा बदल्ने अवस्थामा मुलुक पुगेको छ । किनकि संसदीय प्रजातन्त्र, मानवअधिकार र बहुदलीय व्यवस्थाको दुहाई दि“दै आएका र यही व्यस्थाकै ठेकेदारी गर्दै आएका संसदवादी राजनीतिक दलहरू एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाले सत्ता चलाउन नसकेर मुख्य न्यायाधीशलाई राजकीय शक्तिको सम्पर्ूण्ा अधिकार सुम्पेर निर्दलीय सरकार निर्माण गर्न लगाएर मुलुकलाई निर्दलीयतातिर र अधिनायकवादी फा“सीवादतिर मुलुकलाई धकेलिरहेका छन् । र दोस्रो संविधानसभाको नौटंकी नाटक मञ्चन गरिरहेका छन् ।
गत फाल्गुन ३० गतेको मध्यरातमा यी चार संसदवादी दलहरू एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच कायम गरिएको ११ बु“दे राष्ट्रघाती तथा जनघाती सम्झौता र चैत १ गते राष्ट्रपति डा. रामवरण यादवद्वारा बाधा अड्काउ फुकाउ सम्बन्धी आदेशलाई नेकपा-माओवादीलगायत मुलुकका ३३ राजनीतिक दलहरूले ‘कू’ को संज्ञा दि“दै मुलुकलाई प्रतिगमन र पश्चगमनतिर धकेलिदिएको विश्लेषण गरेर यो चारदलीय सिन्डिकेटले गरेका ती सबै प्रकारका निर्ण्र्ााहरूलाई अस्वीकार गर्ने र कथित संविधानसभा निर्वाचनका सम्पर्ूण्ा कार्यक्रमहरू र प्रक्रियाहरूलाई बहिष्कार गर्ने निर्ण्र्ााका साथ सडक आन्दोलन सञ्चालन गर्ने निर्ण्र्ाा गरेपश्चात यतिबेला मुलुक जनआन्दोलनमयी बन्न पुगेको छ । अझै अगाडि बढेर नेकपा-माओवादीको मतदाता नामावली संकलन गर्न गाउ“गाउ“मा खटिएका टोलीहरूलाई अवरोध खडा गर्ने र इलेक्ट्रोनिक उपकरणहर समेत कब्जामा ल्याउने कार्यलाई देशव्यापी रूपमा प्रभावकारी ढंगले अगाडि बढाएपछि निर्वाचन आयोग वक्तव्य प्रकाशित गरेर फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गर्न बाध्य भएको छ भने अर्कोतिर आन्दोलनरत माओवादी पार्टर्ीीगायत ३३ दलीय संयुक्त मोर्चाले विरोध जुलुस, नेपाल बन्द जस्ता वैधानिक जनआन्दोलनका कार्यहरू सफलतापर्ूवक अगाडि बढिरहेका र जनताको र्समर्थन व्यापक रूपमा बढ्दै गएकाले नेपालमा तेस्रो जनआन्दोलनको सुनामी भेललाई पनि निम्त्याइरहेको आभाष भइरहेको छ । अब तेस्रो जनआन्दोलनका विकल्प छैन ।
नेपालमा विगतमा सञ्चालन गरिएका सबै जनआन्दोलनले राजनीतिक परिवर्तन ल्याएको इतिहास छ । वि.सं. २००७ सालमा सञ्चालन गरिएको जनआन्दोलनले १०४ वर्षम्म चलेको जहानिया राणा शासनलाई धरासायी तुल्याएको थियो । त्यस्तै २०४६ सालमा सञ्चालन गरिएको पहिलो संयुक्त जनआन्दोलनले ३० वर्षम्म चल्दै आएको निरंकुश राजतन्त्रको निर्दलीय तथा तानाशाही पञ्चायती व्यवस्थालाई धरासायी तुल्याएको थियो भने २०६२/०६३ मा सञ्चालन गरिएको र जनक्रान्ति स्वरूप धारण गरेको १९ दिने ऐतिहासिक दोस्रो जनआन्दोलनले निरंकुश राजा ज्ञानेन्द्रको निरंकुश तथा स्वेच्छाचारी शासन व्यवस्थालाई धरासायी मात्र तुल्याएको थिएन कि त्यसकै जगमा टेकेर निर्माण गरिएको संविधानसभाको माध्यमबाट २४० वर्षो शाहवंशीय सामन्ती राजतन्त्रको समेत अन्त्य गरेको थियो । र अहिले सञ्चालन गरिन थालिएको तेस्रो जनआन्दोलनले पनि साम्राज्यवादी र विस्दारवादीहरूका नेपाली दलाल एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको चारदलीय सिन्डिकेटको षड्यन्त्रमूलक ढंगले निर्माण गरिएको खिलराज रेग्मीय नोकरशाही शासन व्यस्था पनि धरासायी हुने कुरा निश्चित छ । किनकि जनआन्दोलन जनताको बृहत सहभागितामा सम्पन्न गरिन्छ र जनताले हारेको इतिहास कतै पनि छैन । जनताकै बलबाट प|mान्सका लुइ सम्राटहरू, रुसका जारशाहहरू र चीनका च्याङकाइसेक जस्ता तानाशाहहरू समाप्त भएका थिए ।
तर नेपालमा सञ्चालन गरिएका २००७ साल, ०४६ साल र ०६२/६३ का जनआन्दोलनका परिणामहरू धेरै तीता र नकारात्मक रहृ“दै आएका छन् । ती जनआन्दोलनहरूमा नेपाली जनताको धेरै ठूलाठूला बलिदान गरेका थिए, रगत र पसिना बगाएका थिए । तर जनताले पर्ूण्ारूपमा राजनीतिक स्वतन्त्रता पाउन सकेनन् र र्सार्वभौम सत्ता सम्पन्न हुनबाट बञ्चित तुल्याइएको इतिहास छ । ती जनआन्दोलनहरू असफल हुनुको पछाडिको मुख्य कारण जनआन्दोलनको नेतृत्व गरेको मुख्य राजनीतिक शक्तिले प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिसित सम्झौता गरेर बीचमै आन्दोलनलाई तुहाएर जनतालाई धोका दि“दै आएको इतिहास छ । जस्तो कि २००७ सालको जनक्रान्तिको मुख्य नेतृत्व गरेको नेपाली कांग्रेसले भारतीय विस्तारवादको निर्देशनमा र मध्यस्थतामा राष्ट्रघाती त्रिपक्षीय दिल्ली सम्झौताबाट राणा शासकहरू र राजतन्त्रसित जनघाती तथा राष्ट्रघाती सम्झौता गरेर आन्दोलनलाई बीचमै तुहाएर नेपाली जनतालाई ठूलो धो्का दिएको थियो । २०४६ सालमा सञ्चालन गरिएको जनआन्दोलनमा नेपाली कांग्रेस र नेकपासहितको संयुक्त वाममोर्चाले राजतन्त्रसित सम्झौता गरेर आन्दोलनलाई बीचमै तुहाएर नेपाली जनतालाई गम्भीर प्रकारको धोका दिएको थियो । त्यस्तै ०६२/६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनमा पनि नेपाली कांग्रेस, एमालेसमेतका सात संसदवादी दलहरूले विघटित संसदको पर्ुनर्वहालीको शर्तमा तत्कालीन निरंकुश राजा ज्ञानेन्द्र शाहसित सम्झौता गरेर आन्दोलनलाई बीचमै तुहाएर नेपाली जनतालाई ठूलो धोका दिएका थिए र सीमित अधिकार मात्रै नेपाली जनताले प्राप्त गरेका थिए । विगतमा जनआन्दोलनको नेतृत्व गरेका राजनीतिक शक्तिहरूले गद्धारी गरेर जनतालाई गम्भीर प्रकारको धोका दि“दै आएका हुनाले अहिले सञ्चालन गरिएको तेस्रो जनआन्दोलनमा नेपाली जनताले धोका त पाइने हो भन्ने शंकाका दृष्टिले हर्ेर्नुपर्ने प्रशस्त ठाउ“ छ ।
अहिलेको जनआन्दोलनको नेतृत्व गरिरहेको राजनीतिक शक्ति नेकपा-माओवादीको प्रवृत्ति भने विगतमा नेतृत्व गर्दै आएका शक्तिहरूको भन्दा भिन्नै प्रकारको छ । यो माओवादी पार्टर्ीीहिलो नम्बरमा महान् दश वर्षो सशस्त्र जनयुद्धको नेतृत्वसमेत गरेर आएको राजनीतिक शक्ति हो । दोस्रो नम्बरमा यो दश वर्षो जनयुद्धको मुख्य नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टर्राई नवसंशोधनवादमा पतन भई नेपाली क्रान्ति र नेपाली जनताप्रति गद्धारी गरेर साम्राज्यवादी र विस्तारवादीहरूका सामु लम्पसार परेर आत्मर्समर्पण गर्दै ती वैदेशिक शक्तिहरूको नया“ दलाल बनेर पुराना दलालहरू कांग्रेस र एमालेलगायत मधेसी मोर्चाहरूस“ग सा“ठगा“ठ गरेर प्रतिक्रियावादमा पतन भएको शक्तिसित सम्बन्ध बिच्छेद गरेर नेपाली क्रान्तिको बा“की कार्यभार पूरा गर्ने महान् उद्देश्यका साथ नया“ ढंगका क्रान्तिकारी कम्युनिस्ट पार्टर्ीी रूपमा गठन हुन पुगेको नेकपा-माओवादीले नेतृत्व गर्न पुगेको परिस्थिति भएकाले अहिलेको जनआन्दोलनको फरक खालको प्रवृत्तिको रहेको छ ।
नेकपा-माओवादीले जनआन्दोलनकै माध्यमबाट मात्र नेपाली जनताले पर्ूण्ारूपमा मुक्ति पाउ“छन् भन्ने कुरामा विश्वास राख्दैन । नया“ नेपाली जनवादी क्रान्ति सम्पन्न गरेर मात्र नेपाली धर्तीको राष्ट्रिय स्वाधिनता अक्षुण्ण रहन्छ र नेपाली जनताको गा“स, बास, कपास र जनजीविकाको ग्यारेन्टी हुन्छ भन्ने विश्वास राख्दछ । अर्थात् सबैलाई जानकारी भएकै कुरा हो कि माओवादी पार्टर्ीीे न्यूनतम लक्ष्य नया“ जनवादी राज्यव्यवस्थाको स्थापना गर्नु रहेको छ भने अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने रहेको छ ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति नेकपा-माओवादीले जनयुद्धको जगमा जनव्रि्रोहको कार्यनीतिक कार्यदिशा आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट पारित गरिसकेको छ । यस पार्टर्ीीे संर्घष्ाको मुख्य मोडल शान्तिपर्ूण्ा जनआन्दोलन नभएर आम जनव्रि्रोह हुन पुगेको छ । यो जनव्रि्रोह शान्तिपर्ूण्ा तरिकाले सम्पन्न हुन सक्तैन । यसमा नेपाली जनताले निश्चित रूपमा र अनिवार्य रूपमा हतियार उठाउनु पर्ने छ । तर यसले जनआन्दोलनलाई पनि जनव्रि्रोहसित फ्युजन गरेर नेपाली क्रान्तिलाई निर्ण्ाायक विन्दुमा पुर्याउन चाहन्छ । अब जनताले यसरी बुझ्नुपर्ने हुन्छ । र जनयुद्धको जगमा जनव्रि्रोहको विकल्प छैन नेकपा-माओवादीको सामु ।
यति हु“दाहु“दै पनि नेकपा-माओवादीका सामु गम्भीर प्रकारका चुनौतीहरू खडा छन् । पहिलो नम्बरमा यस पार्टर्ीीत्र जनआन्दोलनलाई प्रमुख बनाउने कि जनव्रि्रोहलाई प्रमुख बनाउने भन्नेमा दुविधा छ । यस विषयमा पार्टर्ीीेतृत्व प्रस्ट हुनु अनिवार्य हुन्छ । दोस्रो नम्बरमा आम पार्टर्ीींक्ति, जनवर्गीय संगठन तथा मोर्चा संगठनलाई आन्दोलनमा सक्रियरूपमा सहभागी बनाउने प्रश्नले महत्व राख्दछ । तर यहा“ त्यसपट्ट िगम्भीर रूपले ध्यान पुर्याएको देखि“दैन र जनवर्गीय संगठनहरू, मोर्चा संगठनहरू, सांगठनिक रूपले सहभागी भइरहेका छैनन् । तेस्रो नम्बरमा यो पार्टर्ीीत्र प्रचण्ड प्रवृत्ति र संस्कृतिको अन्त्य भइसकेको छैन । यसले पनि आन्दोलनमा गम्भीर क्षति पुर्याउन सक्छ । यसतर्फनेतृत्वले बढी ध्यान पुर्याउनुपर्ने हुन्छ । चौथो कुरा यो पंक्ति दश वर्षो सशस्त्र जनयुद्धबाट आएको हुनाले युद्धको धङधङी बा“की छ र त्यो पंक्तिले कोठाभित्र क्रान्तिका ठूला ठूला गफ गर्ने, जनव्रि्रोहका ठूला-ठूला गफ गर्ने तर आन्दोलनमा पटक्कै सहभागी नबन्ने र टाउको लुकाउने प्रवृत्तिहरू देखापरेका छन् । यो निकै चुनौतीको रूपमा खडा हुन पुगेको छ । पा“चौं कुरा दश वर्षो जनयुद्धको ब्याज खाने प्रवृत्ति हावी छ । यसले नया“को विकास र सक्रियतालाई सहन सक्तैन । यसखाले प्रवृत्तिले पनि आन्दोलनलाई ठूलो नोक्सानी पुर्याउ“छ । यस खाले गलत प्रवृत्तिलाई पनि पार्टर्ीीइ अन्त्य गर्नैपर्ने हुन्छ । छैठौं कुरा एउटा क्रान्तिकारी पार्टर्ीी सहरिया व्रि्रोहबाट नेपाली क्रान्तिको तयारी गरिरहेको अवस्थामा बुद्धिजीवीहरू मनोगतवादी बन्दै जाने र पार्टर्ीीेतृत्व अवसरवादी बन्दै जाने खतरा बढी हुन्छ र त्यही मनोगतवादले ग्रस्त बुद्धिजीवीको सल्लाह-सुझावमा पार्टर्ीीेतृत्व चल्ने खतरा रहने गर्दछ । यो खतरा माओवादी पार्टर्ीीत्र प्रशस्त मात्रामा छ । यसलाई पनि पार्टर्ीी निषेध गर्नुपर्ने हुन्छ । सातौं कुरा पार्टर्ीीत्र अनुशासन र पार्टर्ीीद्धतिको ठूलो महत्व हुन्छ । तर नवसंशोधनवादसितको लामो संशयका बीचबाट यो पार्टर्ीीे सिंगो पंक्ति आएकोले पार्टर्ीीनुशासन, पद्धति र आर्थिक पारदर्शितामा गम्भीर प्रकारका चुनौतीहरू छन् ।
यस प्रकारको चुनौतीको सामना पार्टर्ीी गर्नुपर्ने छ । आठौं कुरा पार्टर्ीींक्तिभित्र ठूलो जमात नेतृत्वको भोगी रहेको देखिन्छ । यो प्रवृत्ति पनि क्रान्तिकारी पार्टर्ीी निम्ति ज्यादै हानिकारक हुन्छ । यसखाले प्रवृत्तिलाई पनि पार्टर्ीी निरुत्साहित मात्रै होइन समाप्तै पार्नुपर्ने हुन्छ कि यो प्रवृत्ति नितान्त संशोधनवादी प्रवृत्ति हो । किनकि यसखाले प्रवृत्तिहरूले आन्दोलन र क्रान्तिलाई निकै ठूलो क्षति पुर्याउ“दछ । नवौं कुरा आन्दोलनमा नेतृत्वले अन्तिममा जनतालाई धोका दिन्छ भन्ने जुन शंका छ विगतदेखिको यसमा पार्टर्ीृ नेतृत्वले जनतालाई विश्वास दिलाउन व्यवहारमै उत्रिने चुनौती पनि त्यत्तिकै गम्भीर छ । यस विषयमा पार्टर्ीीेतृत्व निपर्ूण्ा बन्न जरुरी छ । दशौं कुरा, अहिले सहमत राख्ने ३३ दलहरूसित सहकार्य कायम गरी अगाडि बढिरहेको अवस्था छ र अन्य साना दलहरू सामेल हुने प्रक्रिया बढ्दो छ, यो सकारात्मक पक्ष पनि हो । आन्दोलनमा धेरै सहभागी गराउ“दै लैजाने र आम जनताको विश्वास प्राप्त गर्ने कुरा ठूलो महत्व राख्ने गर्दछ । तर त्यसको नाममा जनताको बीचमा कत्ति पनि अस्तित्व नरहेका दलका नाममा र व्यक्तिका नाममा दलको संख्या थप्दै जानाले पार्टर्ीीति र आन्दोलनप्रति समाजमा यसले राम्रो प्रभाव पार्न सक्तैन । यस विषयमा पनि पार्टर्ीी गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ ।
यी तमाम प्रकारका चुनौतीहरू पार्टर्ीी सामु विद्यमान हु“दाहु“दै पनि नेपाल राष्ट्र र नेपाली जनताको पर्ूण्ा विश्वास नेकपा-माओवादीप्रति नै रहेको हुनाले पार्टर्ीीेतृत्वले पनि समय र परिस्थितिअनुसार रूपान्तरित हु“दै चालु जनआन्दोलनलाई सुनामी आ“धीबेहरीका रूपमा परिणत गर्ने र यो जनआन्दोलनलाई जनव्रि्रोहमा फ्युजन गर्ने कार्यनीतिक कार्यदिशाको रूपमा विकास गर्न जरुरी छ र गम्भीर चुनौतीहरूका सामु क्रान्तिको महान् सम्भावनाहरू रहेका छन् र नेपाली क्रान्ति अवश्यंभावी छ । तर देशीविदेशी प्रतिक्रियावादीहरू अर्थात साम्राज्यवादी र विस्तारवादीका नेपाली दलालहरूले हाम्रो पार्टर्ीीई वार्ताको नौटंकी नाटक मञ्चन गरेर हुन्छ वा चुनावमा आउन्छ भन्नेको प्रचार गरेर या दमनको हत्कण्डा प्रयोग गरेर वा अन्य तरिकाले गलाउने र फसाउने षडयन्त्र सुरु गरिसकेका छन् । हामी यस विषयमा होसियार बन्न जरुरी छ । यतिवेला नेपालकै तात्कालिय घटना क्रमलाई हर्ेदा खेरी पनि के कुरो प्रमाणित हुन्छ भने साम्राज्यवादी, विस्तारवादी तथा पूँजीवादीहरूले भन्ने र मान्दै आइरहेको संसदीय व्यवस्थ्ाा असफल भएको छ । आज अमेरिकी साम्राज्यवाद, यूरोपियन यूनियन र भारतीय विस्तारवाद समेत नेपालको राजनीतिक मामिलामा असफल सिद्ध भएको छ । यस घटनाक्रम बाट हामी क्रान्तिकारीहरूले नयाँ पाठ सिकेर नेपाली क्रान्तिलाई अगाडि बढाउन आवश्यक छ ।


प्रतिक्रियाहरु

[anycomment]