प्रेम बिबाह गर्न अपहरणको नाटक

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौ, १६ चैत । सप्तरीका १७ वर्षीय अञ्जन ठाकुरलाई अपरहण परेको भन्दै बुबासँग १५ लाख रुपैयाँ फिरौती माग्ने महानगरीय प्रहरी अपराध महाशाखाले फत्राउ गरेको छ । ठाकुरले फिर्राती लिएर प्रेमिकासँग भाग्ने योजना बनाएको प्रहरीले जनाएको छ । शनिबार ललितपुरको क्रियटिभ ट्युशन सेन्टरमा पढेन हिडेका उनले १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने बुबा कृष्णबल्लभलाई आफैँले फोन गरी १५ लाख रुपैयाँ दिनेभए छोरालाई छाडिदिने बताएका थिए । उनले पकेट खर्च पनि बुबाले नदिने गरेपछि यस्तो बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु