माओवादीद्वारा पुन जग्गा कब्जा

२०७१ चैत्र २६ गते, बिहीबार

काठमाडौं । नेकपा माओवादीले नुवाकोटमा जग्गा भूमिहीन किसानलाई दिइनुपर्ने मागसहित साढे चारसय रोपनी जग्गा कब्जा गरेको छ।
माओवादी पार्टीका कार्यकर्ताले जिल्लाको पूर्वी भेगमा रहेको थानसिह गाविस कुसुनथलीका एक व्यक्तिको चारसय ५२ रोपनी जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेको जनाएको छ । नेकपा माओवादीका सचिवालय सदस्य नारायाण नेपालसहितको टोलीले थानसिह गाविस–१ र २ कुस्मेथलीमा रहेको सयौं रोपनी जग्गामा पार्टीको झण्डा गाडेर कब्जाको घोषणा गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]