काठमाडौंमा चोरको बिगबिगी

२०७२ बैशाख २ गते, बुधबार

काठमाडौ, २ बैशाख । काठमाडौंका हरेक प्रहरी कार्यालयमा चोर भेटिन्छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याउछ, थुन्छ, कानुनी अन्तगर्त मद्दा चलाउँछ । तर ती चोर केही समयपछि नै छाडिन्छन् । छाडिएलगत्तै उनीहरु पूरानै पेसा चोरीमै फर्किहाल्छन् । पक्राउ गरेर ल्यायो, केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलायो, त्यसको केही समयपछि चोर छुट्छन् । यसरी काठमाडौंमा पक्राउ परेका चोरलाई गणना गर्ने हो भने १ हजार नाघिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार