कोलम्बियामा भुस्खलन हुँदा ४८ जनाको मृत्यु

२०७२ जेष्ठ ५ गते, मंगलवार

काठमाडौं, ५ जेठ । कोलम्बियामा भुस्खलन हुँदा ४८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।एनटियोकिाया प्रान्तमा आएको भुस्खलनपछी सुरक्षाफौजको तैनाथी बढाई उद्धार कार्य तीब्र पारिएको छ ।भुस्खलनका कारण सो प्रान्त खाली गरी स्थानीय बासीन्दालाई सुुरक्षित स्थानतर्फ सारिएको छ ।
भूस्खलनपछी कोलोम्बियामा भारी बर्षा भएपछी जनजीवन अस्तब्यस्त बनेको छ । मौसमबिदहरुले भारी बर्षा जारी रहने जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]