त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौँ, २२ जेठ । आज बिहान सातबजेदेखि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुचारु भएसँगै जहाजहरु अवतरण तथा उडान हुन थालेका छन् । विमानस्थलले मर्मत सम्भारको लागि भन्दै शुक्रबार बिहान ७ देखि १० बजेसम्म ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी गरेर विमास्थल बन्द गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार