गत बैशाख १३ गते गएको विनासकारी भुकम्पवाट पिडित गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा सहित विभिन्न जिल्लाका भुकम्प पिडित जनताहरु चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा प्रहरीद्वारा हस्तक्षेप , सरकारी हस्तक्षेपको विरोध गर्दै भोली माओवादीद्वारा चितवन बन्दको घोषणा