भूकम्पबाट अति प्रभावित सात जिल्लाको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं, ३२ जेठ । भूकम्पबाट अति प्रभावित सात जिल्लामा कक्षा १२ को परीक्षा असार १४ देखि र कक्षा ११ को परीक्षा असार २४ देखि हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषदले गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परिषद्ले गएको २० गतेदेखि ६८ जिल्लामा सञ्चालन गरेको कक्षा १२ को परीक्षा भने आइतबारदेखि सकिएको छ । यस्तै ६८ जिल्लामा कक्षा ११ को परीक्षा मंगलबारदेखि सुरु हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार