चीनमा ६.१ म्याग्निच्यूडको भूकम्प

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौं, १८असार । चीनमा शुक्रबार शक्तिशाली भूकम्प मापन गरिएको छ ।चीनको सिनज्याङ क्षेत्रको होतान नजिकै केन्द्रबिन्दू भएर शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको ‘युएसजीएस’लाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।चीनको भूकम्प मापन केन्द्रले भने यसलाई ६.५ म्याग्निच्यूड मापन गरेको जनाइएको छ ।भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]