अन्तर्राष्ट्रिय उडान प्रभावित

२०७२ असार ३१ गते, बिहीबार

काठमाडौं, ३१ असार । बैदेशीक रोजगार ब्यावसायीहरुको आन्दोलनको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । फ्रि भिसा र टिकटमा मात्रै खाडीका मुलुकमा कामदार पठाउने सरकारी निर्णयको बिरुद्धमा उत्रिएका ब्यावसायीका कारण ति मुलुकहरुमा जाने यात्रु घटेसँगै अन्तर्राष्ट्रिय उडान तालीका प्रभावित हुँदै आएको छ । बुधबार अन्तर्राष्ट्रिय तर्फ कुल ५६ वटा उडान भएकोमा बिहीबार अझ घटेर ५२ वटा उडान तालीकामा सिमित भएको छ । पछिल्लो एक साताको अवधीमा औसत अन्तर्राष्ट्रिय उडान ५४ को हाराहारीमा देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार