बन्द प्रचार कर्ता पक्राउ

२०७२ श्रावण ७ गते, बिहीबार

काठमाडाैँ, ७ साउन । भाेलीकाे बन्दको प्रचारप्रसार गर्दै हिँडिरहेका नेकपा माअाेवादी कार्यकर्तालाइँ प्रहरीले पक्राउ गरेकाे छ । ललितपुरकाे लुभुबाट रमेश तामाङ र मिङमार लामालाइँ पक्राउ गरेकाे हाे । प्रचारप्रसारमा प्रयाेग गरिएकाे बा २ च २७४५ नम्बरको गाडि र चालकलाइँ पनि प्रहरीले नियन्त्रमा लिएकाे छ ।नेकपा माअाेवादी भाेली शुक्रबार भारत र चीनबीच भएकाे लिपुलेक सम्झाैताकाे खारेजी, भूकम्पपीडितकाे राहतमा भएकाे भ्रष्टाचारकाे विराेधमा नेपाल बन्दकाे घाेषणा गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]