३३ दलीय मोर्चा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

२०७२ श्रावण १८ गते, सोमबार

काठमाडौ, १८ साउन । संविधान निर्माण प्रक्रियामा असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
सीमाकंनसहितको संविधान जारी गर्न दबाब दिंदै आएको मोर्चाले आफ्नो दबाबमूलक कार्यक्रमअन्तर्गत आज प्रधानमन्त्रीलाई भेट्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार