एसएलसीको पुरक परीक्षा सुरु

२०७२ श्रावण २० गते, बुधबार

काठमाडौं, २० साउन । एसएलसीको पुरक परीक्षा आजबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थी पुरक परीक्षामा सहभागी भएका हुन् । पुरक परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षामा १ लाख २४ हजार २ सय ५१ जना सहभागी भएका छन् । त्यसका लागि देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ । परीक्षा साउन २७ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार