सरकारको नेतृत्व एमालेलाई : एमाओवादी

२०७२ आश्विन २२ गते, शुक्रबार

काठमाडौं, २२ असोज । एकीकृत नेकपा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । कांग्रेस र एमाले दुबैले सकारको नेतृत्वको दाबी गरिरहेको अवस्थामा एमाओवादीले बहुमतीय प्रक्रियाबाटै भएपनि एमालेको नेतृत्व र कांग्रेसको सहभागितामा सहमतिको सरकार बनाउनु पर्ने निर्णयमा पुगेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]