आज विश्व हात धुने दिवस

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौ, २८ असोज । आज विश्व हात धुने दिवस, नेपालमा पनि सरसफाइका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएको छ ।
विद्यालयमा साबुन पानीको व्यवस्था गरी विद्यार्थीलाई नियमित हात धुने बानी सिकाए मात्र पनि ५० प्रतिशत सरुवा रोगबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा सन् २००८ देखि अक्टोबर १५ का दिन यो दिवस मनाउन लागिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार