टानको अध्यक्षमा रिजाल

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाडौं, २९ असोज । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डेलाई ७९ मतले पराजित गर्दै चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार रिजालले ४ सय ११ र पाण्डेले ३ सय ३२ मत प्राप्त गरे ।
रिजाल समूह १७ मध्ये १५ स्थानमा विजयी भएको छ । पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्य विजयी भएका छन् । १७ सदस्यीय कार्यसमितिमा रिजाल समूह १७ सीटमा विजयी भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु