९ गाडी औषधि भित्रियो

२०७२ मंसिर ९ गते, बुधबार

काठमाडौं , ९ मंसिर । गएराति १० बजेसम्म रुपन्देहीको बेलहिया नाकाबाट ९ गाडी औषधि नेपाल भित्रिएको छ । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार ९ गाडी औषधि नेपाल भित्रिएको छ । यसैगरी खाद्यान्न बोकेका ८० ट्रक नेपाल भित्रिएको भएपनि इन्धन बोकेका एउटा पनि गाडी नभित्रिएका प्रहरीले जनाएको छ । सीमापारी भारतीय भूमिमा ९७ वटा इन्धन बोकेका गाडी रोकिएका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार