आज ३० लटसम्मका मोटरसाइकललाई तेल वितरण गरिने

२०७२ माघ ६ गते, बुधबार

काठमाडौ, ६ माघ । नेपाल आयल निगमले आजबाट मोटरसाइकललाई इन्धन वितरण गरिने भएको छ । निगमले आज, शुक्रबार र सोमबार तीनदिन दर्ता नम्बर (लट) को आधारमा पेट्रोल बाँड्ने जनाएको छ । पाँच लिटरका दरले पेट्रोल वितरण हुनेछ । निगमले आज १ देखि ३० लट, शुक्रबार ३१ देखि ५० र सोमबार ५१ लटभन्दा माथिका मोटरसाइकल,स्कुटरलाई इन्धन दिने जनाएको हो । नाकाबन्दीयता निगमले चौथो पटक निजी सवारी साधनलाई कोटा तोकेर इन्धन दिन लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४४.२५ अंकले बढ्यो

२०८२ आश्विन २७ गते, सोमबार

नेप्से ७८.८३ अंकले घट्यो

२०८२ आश्विन २६ गते, आईतवार

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार