वीरगन्जमा निर्वाध रुपमा गाडीहरु चल्न थाले

२०७२ माघ २३ गते, शनिबार

काठमाडौ, २३ माघ । १३५ दिनदेखि अवरुद्ध वीरगन्जको रक्सौल नाका खुलेपछि गाडीहरु निर्वाध चलन थालेका छन् । नाकामा धर्नामा बस्ने मधेसी मोर्चाका कार्यकर्ताको संख्या कम भएको समयमा स्थानीय व्यापारीहरु पुगेर धर्नास्थलमा टाँगिएका टेन्टमा आगो लगाईदिएपछि नाकाको अवरोध हटेको हो । हिजो अघोषित रुपमामै नाका खुलेपनि आज घोषित बनाउने मोर्चाको तयारी छ ।
नेपाल भारत आउजाउ पनि सहजरुपमै सुरु भएको छ । ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको छ । मधेसी मोर्चाले भने नाका खुलेपनि कुनै औपचारीक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार