आमाको नामबाट नागरीकता

२०७० जेष्ठ १ गते, बुधबार


काठमाडौं, अछाम जिल्ला तुर्माखाँद गाविस वडा नम्बर ४ की पुष्पा कुमारी बुढा अछामकै पहिलो आमाको नामबाट नागरीकता पाउने व्यक्ति बनेको छिन ।तुर्माखाँद ४ की पुष्पाले आम लछुदेवि बुढाको नामबाट नेपाली नागरीकताको प्रमाणपत्र पाएकि हुन् । तुर्माखाँद गाविसमा बैशाख २८ गतेबाट संचालन भैरहेको एकीकृत घुम्ती शिविरमा १७ वर्षीया उनले आमाको नामबाट नागरीकता लिएको सहायक प्रमुख जिल्ला अधिकार कृष्ण गिरीले बताए । एकीकृत घुम्ती शिविरमा ८५ बर्षीय सरु देबि बयकले पनि नागरीकता लिएकि छिन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार