आज विश्व मौसम दिवस र पानी दिवस

२०७२ चैत्र १० गते, बुधबार

काठमाडौ, १० चैत । आज विश्व मौसम दिवस र पानी दिवस । विभिन्न कार्यक्रम गरि संग -सँगै मनाइँदैछ । दिवसका अवसरमा आज जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया, गोष्ठीलगायत सचेतनामूलक कार्यक्रम हुँदैछन् । बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातारण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा विशेष यस वर्षको दिवस केन्द्रित छ ।
विश्व मौसम संगठन सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिन्छ । विश्व पानी दिवस हिजो भएपनि आजै एक दिन मनाउन लागिएको छ । दिवसमा ‘पानी र आजीविका’ ‘गर्मी खडेरी र झरी : सामना गर्ने गरौँ तयारी’ भन्ने मूल नारा तय गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार