लोडसेडिङ एकघण्टा घट्यो

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौ, १६ चैत । नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई मध्यनजर गर्दै आजदेखि लागु हुने गरी एक घण्टा लोडसेडिङ घटाएको छ । अबदेखि सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पर्सीदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार