प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गर्ने

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साझ ५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट देशबासीको नाममा सम्वोधन गर्ने बताइएको छ । नयाँ बर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनमा सरकारको ६ महिनाको समिक्षा, अहिलेसम्म आफुले गरेका कामको मुल्याङ्कन र भावी कार्यक्रमका विषयमा जानकारी गराइनेछ । मधेस आन्दोलन र मधेस मुद्दाका विषयमा सम्वोधनमा समेटिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]