राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौ, २४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको छ । भण्डारी वैशाख २७ गते भारत भ्रमणमा जाने कार्यक्रम थियो ।
सरकारले राष्ट्रपतिको भारत भ्रमणलाई अनुमोदन नगरेका कारण उनको भ्रमण रद्द भएको स्रोतले बतायो । मन्त्रिपरिषदले राष्ट्रपतिको भ्रमणलाई स्वीकृत नगर्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु