सुन प्रति तोला ५६ हजार ६ सय

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । आज छापावाला सुनको मूल्य बढेर प्रति तोला ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यस्तै आज तेजावी सुन प्रति तोला ५६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चांदी प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी व्यवसायी संघले आज प्रति १० ग्राम सुनको मूल्य ४८ हजार ५ सय २५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ३ सय १० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार