कृषि क्रान्ति ( व्यंग्य )

२०७३ असार १५ गते, बुधबार

धान रोप्न हिलो मैलो हुने पर्छ भन्ने छैन
खेतै चाहिन्छ भन्ने को हुन् ति उल्लु
बुद्दि भए एसीमै बसेर खेति हुन्छ
२१औ सताब्दिमा क्रान्तिकारी खेति गरिन्छ
यस पालि त हातले गमलामा रोपियो
अर्को पालि रोमोटले रोपिन्छ
हिलोमा लडाएर , रोपार्नि भिडाएर
जागिर खाइ दिउला भन्ने सोचेका थियौ होला ?
अब बेलुका समाचार हेर्नु
मेरो आहारिस गर्ने तिमीहरुले
तिन्पानेको तालमा आफ्नै टिभी चै नफुताल्नु .

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार